Newari and Nepali Lyrics video of "Aila Luwaya ऐला लुवया.."
Lyrics in Nepali
रमझम भयो भोज घरको भोज खाएर – 2खुसि भयो तिम्रो नै मुहार हेरेररक्सी भर्नआएर..............मातिनथाले तिमीले रक्सी भर्नआएर त्यसैलेत तिमीलाइ हेर्नआएको – 2
हतार गरि गरि श्रीमान् पनि भोज आए –2मातियर खाउँला जसरी हेर्नआयौरक्सी भर्नआएर...........मातिन थाल्यौ, म रक्सी भर्नआएर, मन हेर्न आएको – 2
मायाँलु आखाँले तिमी जिस्काउन आउ – 2अन्ति (रक्सी भाडो) लिएर सलिमा (रक्सी खाने माटोको बतको कचौरा जस्तो ) भर्नआउरक्सी भर्नआएर...........मातिनथाले तिमीले रक्सी भर्नआएर त्यसैलेत तिमीलाइ हेर्नआएको – 2
रक्सी भरेर सलि राम्रो झै – द्दखाइहिड्नेलाइ छुनुहुन् भन्यो नीरक्सी भर्नआएर..........मातिन थाल्यौ, म रक्सी भर्नआएर, मन हेर्न आएको – 2
कौसी माथि पाकेको फर्सी छ – 2पाँच हैन दशैजना तरूनी छरक्सी भर्नआएर..........मातिनथाले तिमीले रक्सी भर्नआएर, त्यसैलेत तिमीलाइ हेर्नआएको – 2
दशैजना विसैजना भएनी मलाइ के – 2मजस्तै जाति राम्री त कोहि हुदैनरक्सी भर्नआएर..........मातिन थाल्यौ, म रक्सी भर्नआएर, मन हेर्न आएको – 2
बाजा बजाएर लिन म आउछु मोटरमा – 2रानी बनाइ रख्छु राज महलमारक्सी भर्नआएर.......मातिनथाले तिमीले रक्सी भर्नआएर, त्यसैलेत तिमीलाइ हेर्नआएको – 2
गहना लुगा सबै मैले भने झै चाहिन्छ – 2दात नभाको बुढालेनै मुलाँ खानु पर्छरक्सी भर्नआएर.....मातिन थाल्यौ, म रक्सी भर्नआएर, मन हेर्न आएको – 2
स्वयम्भुको रूखमाथी बान्दर – 2तिमी भएनौ भने म जिवनमा एकलोरक्सी भर्नआएर.....मातिनथाले तिमीले रक्सी भर्नआएर, त्यसैलेत तिमीलाइ हेर्नआएको – 2
बान्दरलाइ गहना बनाउने तिमी हो – 2म भए पनि अरूलाइ तिमी जिस्काउनेरक्सी भर्नआएर.....मातिन थाल्यौ, म रक्सी भर्नआएर, मन हेर्न आएको – 2
चुलोमाथी हाँडीमा मकै फुट्छ – 2तिमी संगनै यो जिवन वाधुलारक्सी भर्नआएर.....मातिनथाले तिमीले रक्सी भर्नआएर, त्यसैलेत तिमीलाइ हेर्नआएको – 2
बौको ताउको भुटेर खान्छौ तिमी – 2 कमाई छैन कसरी दिएर ल्याउन्लारक्सी भर्नआएर.....मातिन थाल्यौ, म रक्सी भर्नआएर, मन हेर्न आएको – 6
Official Video of "Aila Luwaya ऐला लुवया.."
रमझम भयो भोज घरको भोज खाएर – 2
खुसि भयो तिम्रो नै मुहार हेरेर
रक्सी भर्नआएर..............
मातिनथाले तिमीले रक्सी भर्नआएर त्यसैलेत तिमीलाइ हेर्नआएको – 2
हतार गरि गरि श्रीमान् पनि भोज आए –2
मातियर खाउँला जसरी हेर्नआयौ
रक्सी भर्नआएर...........
मातिन थाल्यौ, म रक्सी भर्नआएर, मन हेर्न आएको – 2
मायाँलु आखाँले तिमी जिस्काउन आउ – 2
अन्ति (रक्सी भाडो) लिएर सलिमा (रक्सी खाने माटोको बतको कचौरा जस्तो ) भर्नआउ
रक्सी भर्नआएर...........
मातिनथाले तिमीले रक्सी भर्नआएर त्यसैलेत तिमीलाइ हेर्नआएको – 2
रक्सी भरेर सलि राम्रो झै – द्द
खाइहिड्नेलाइ छुनुहुन् भन्यो नी
रक्सी भर्नआएर..........
मातिन थाल्यौ, म रक्सी भर्नआएर, मन हेर्न आएको – 2
कौसी माथि पाकेको फर्सी छ – 2
पाँच हैन दशैजना तरूनी छ
रक्सी भर्नआएर..........
मातिनथाले तिमीले रक्सी भर्नआएर, त्यसैलेत तिमीलाइ हेर्नआएको – 2
दशैजना विसैजना भएनी मलाइ के – 2
मजस्तै जाति राम्री त कोहि हुदैन
रक्सी भर्नआएर..........
मातिन थाल्यौ, म रक्सी भर्नआएर, मन हेर्न आएको – 2
बाजा बजाएर लिन म आउछु मोटरमा – 2
रानी बनाइ रख्छु राज महलमा
रक्सी भर्नआएर.......
मातिनथाले तिमीले रक्सी भर्नआएर, त्यसैलेत तिमीलाइ हेर्नआएको – 2
गहना लुगा सबै मैले भने झै चाहिन्छ – 2
दात नभाको बुढालेनै मुलाँ खानु पर्छ
रक्सी भर्नआएर.....
मातिन थाल्यौ, म रक्सी भर्नआएर, मन हेर्न आएको – 2
स्वयम्भुको रूखमाथी बान्दर – 2
तिमी भएनौ भने म जिवनमा एकलो
रक्सी भर्नआएर.....
मातिनथाले तिमीले रक्सी भर्नआएर, त्यसैलेत तिमीलाइ हेर्नआएको – 2
बान्दरलाइ गहना बनाउने तिमी हो – 2
म भए पनि अरूलाइ तिमी जिस्काउने
रक्सी भर्नआएर.....
मातिन थाल्यौ, म रक्सी भर्नआएर, मन हेर्न आएको – 2
चुलोमाथी हाँडीमा मकै फुट्छ – 2
तिमी संगनै यो जिवन वाधुला
रक्सी भर्नआएर.....
मातिनथाले तिमीले रक्सी भर्नआएर, त्यसैलेत तिमीलाइ हेर्नआएको – 2
बौको ताउको भुटेर खान्छौ तिमी – 2
कमाई छैन कसरी दिएर ल्याउन्ला
रक्सी भर्नआएर.....
मातिन थाल्यौ, म रक्सी भर्नआएर, मन हेर्न आएको – 6
Official Video of "Aila Luwaya ऐला लुवया.."
No comments:
Post a Comment