Nepali Lyrics video of "Hitaiko Maya | हितैको माया"
Lyrics in Nepali
हितैको माया भन्न सजिलो उतिजति गारो रैछ कु्रो मिल्नलाई
खुशीको दिया बाल्न धैर्यको खेलसमय लाग्दैन आगो निभ्नलाई
मैले जे गरेपनि तिमीलाई पुग्दैन भनिकिन मार्छैा तिमी कसैको मन
आफ्नो प्राण भन्दा प्यारो हात थामिदिएजाठा कमाई दिउला तस्ता जाबो धन
लु है त आज चल्दिए मअनन्त मेरो माया तिरहेरम न कस्ले रोक्ने मलाईछैन आबो केहीको पिरलम्किए म तिम्रै छाया तिर
हिरैले सजिएको महल पनिरित्तो लाग्छ रे मायालु बिना
अटुट यो सम्बन्ध नै बदलिदिनेतेती विष हुन्छ झुटो बोलिमा
कर्म गर्नुछ तर सबलाई चित्त बुझाउने क्रममाआमैको इच्छा नमरोस्
जति जे छ जीवनमा आत्मबल मेरो मनमातिम्रै प्रेरणा साथमा भर हो
लु है त आज चल्दिए मअनन्त मेरो माया तिरहेरम न कस्ले रोक्ने मलाईछैन आबो केहीको पिरलम्किए म तिम्रै छायाँ तिर
जसरी घाम डुल्दै हिड्थेम त्यसै गरि जिउन पाम्
एक छिनलाई बिर्सिदेर सबै कामजिग्रीको भट्भटे पछाडी
ठुलो त भईएछसान्तिनो गल्ती नि गरिएछ
अब आएर बुझियो तेसैले तमाफ गरिदिनु है मलाई तिमी मलाई
हितैको माया भन्न सजिलो उतिजति गारो रैछ कुरो मिल्नलाई
खुशीको दियो बाल्न धैर्य खेलसमय लाग्दैन आगो निभ्नलाई
लु है त आज चल्दिए मअनन्त मेरो माया तिरहेरम न कस्ले रोक्ने मलाईछैन आबो केहीको पिरलम्किए म तिम्रै छायाँ तिर
लम्किए म तिम्रै छायाँ तिर
Official Video of "Hitaiko Maya | हितैको माया"
हितैको माया भन्न सजिलो उति
जति गारो रैछ कु्रो मिल्नलाई
खुशीको दिया बाल्न धैर्यको खेल
समय लाग्दैन आगो निभ्नलाई
मैले जे गरेपनि तिमीलाई पुग्दैन भनि
किन मार्छैा तिमी कसैको मन
आफ्नो प्राण भन्दा प्यारो हात थामिदिए
जाठा कमाई दिउला तस्ता जाबो धन
लु है त आज चल्दिए म
अनन्त मेरो माया तिर
हेरम न कस्ले रोक्ने मलाई
छैन आबो केहीको पिर
लम्किए म तिम्रै छाया तिर
हिरैले सजिएको महल पनि
रित्तो लाग्छ रे मायालु बिना
अटुट यो सम्बन्ध नै बदलिदिने
तेती विष हुन्छ झुटो बोलिमा
कर्म गर्नुछ तर सबलाई चित्त बुझाउने क्रममा
आमैको इच्छा नमरोस्
जति जे छ जीवनमा आत्मबल मेरो मनमा
तिम्रै प्रेरणा साथमा भर हो
लु है त आज चल्दिए म
अनन्त मेरो माया तिर
हेरम न कस्ले रोक्ने मलाई
छैन आबो केहीको पिर
लम्किए म तिम्रै छायाँ तिर
जसरी घाम डुल्दै हिड्थे
म त्यसै गरि जिउन पाम्
एक छिनलाई बिर्सिदेर सबै काम
जिग्रीको भट्भटे पछाडी
ठुलो त भईएछ
सान्तिनो गल्ती नि गरिएछ
अब आएर बुझियो तेसैले त
माफ गरिदिनु है मलाई तिमी मलाई
हितैको माया भन्न सजिलो उति
जति गारो रैछ कुरो मिल्नलाई
खुशीको दियो बाल्न धैर्य खेल
समय लाग्दैन आगो निभ्नलाई
लु है त आज चल्दिए म
अनन्त मेरो माया तिर
हेरम न कस्ले रोक्ने मलाई
छैन आबो केहीको पिर
लम्किए म तिम्रै छायाँ तिर
लम्किए म तिम्रै छायाँ तिर
Official Video of "Hitaiko Maya | हितैको माया"
No comments:
Post a Comment