Saturday, December 9, 2023

Salugu Gacha सालुगु गाचा : Lyrics - Nepali (meaning)

Newari and Nepali Lyrics Video of "Salugu Gacha सालुगु गाचा "

Lyrics in Nepali

पाटलो पछ्यौरी न तान
खाईसी ( सुन्तला जस्तो फल ) झमसी ( फल ) नझार
माया गर्न नछोड
माया गर्न नछोड
माया गर्न नछोड

पाटलो पछ्यौरी तान्दिन
खाईसी ( सुन्तला जस्तो फल ) झमसी ( फल ) झारदिन
म्वाइ खान छोड्ने छैन
म्वाइ खान छोड्ने छैन
म्वाइ खान छोड्ने छैन

हिरामा दाजु के भन्नुभएको
अरूले सुनेभने के भन्दैनन्
मेरो आमा बुवाले गालि गर्छन मलाई
मेरो आमा बुवाले गालि गर्छन मलाई
मेरो आमा बुवाले गालि गर्छन मलाई

तिम्रो आमा बुवाले भन्न लगाउने रे
यसैपाली तिमीलाई भन्न पठाउने भइयो
झै झै गरी ल्याउने भइयो
झै झै गरी ल्याउने भइयो
झै झै गरी ल्याउने भइयो

हिरामाया मायालु कता जान लागेको
नहेरेझै हेरेर तिम्रो मुख बिगारेर
ढिलो ढालो गरी नहिड मन उडाएर
ढिलो ढालो गरी नहिड मन उडाएर
ढिलो ढालो गरी नहिड मन उडाएर

दाईले पनि के आधारमा कुरा गरेको 
मनको मन पनि थाउमा नराखी
पिजडाको पन्छी उडेझै उडेको छैन मेरो मन
पिजडाको पन्छी उडेझै उडेको छैन मेरो मन
पिजडाको पन्छी उडेझै उडेको छैन मेरो मन

पाटलो पछ्यौरी न तान
खाईसी ( सुन्तला जस्तो फल ) झमसी ( फल ) नझार
माया गर्न नछोड
माया गर्न नछोड
माया गर्न नछोड

पाटलो पछ्यौरी तान्दिन
खाईसी ( सुन्तला जस्तो फल ) झमसी ( फल ) झारदिन्
म्वाइ खान छोड्ने छैन
म्वाइ खान छोड्ने छैन
म्वाइ खान छोड्ने छैन
पाटलो पछ्यौरी न तान

खाईसी ( सुन्तला जस्तो फल ) झमसी ( फल ) नझार
माया गर्न नछोड 
माया गर्न नछोड 
माया गर्न नछोड 

पाटलो पछ्यौरी न तान
पाटलो पछ्यौरी तान्दिन –3

Official Video of "Salugu Gacha सालुगु गाचा "



No comments:

Post a Comment